अनुसूची–१
(नियम ४ सँग सम्बन्धित)
इजाजतपत्रको लागि दिइने दरखास्त
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
विषयः इजाजतपत्र पाउ“ ।
जलयात्राको व्यवसाय सञ्चालन गर्न देहायको विवरण खुलाई यो दरखास्त गरेको छु ।
१. जलयात्रा व्यवसायीको,–
(क) नामः–
(ख) ठेगानाः–
(ग) शेयर धनी प्रोप्राइटरको नाम र विवरणः–
२. जलयात्रा व्यवसायमा लगानी गरिने पूँजीको विवरणः
(क) कम्पनीको चुक्ता पूँजीः–
(ख) कम्पनीको जारी पूँजी–
(ग) कम्पनीको अधिकृत पूँजीः–
(घ) कम्पनीको स्थिर पूँजीः–
(ङ) फर्म भए फर्मको जायजेथाः–
३. आगामी तीन वर्षमा सेवा पु¥याउने अनुमानित पर्यटक संख्या र विदेशी मुद्रा आर्जन सम्बन्धी विवरणः–
५. जलयात्रा सञ्चालन गर्न आवश्यक हुने साधनहरुको प्रस्तावित विवरण–
६. विदेशी जलयात्रा व्यवसायी वा अन्य त्यस्तै प्रकृतिका व्यवसायीस“ग सम्बद्धता कायम गरिने भएमा त्यसको विवरणः
(क) नामः– टेलिफोनः–
(ख) पूरा ठेगानाः– Çयाक्सः–
इन्टरनेटः–
इमेलः–
७. अन्य आवश्यक कुनै कुरा भए ……………………………………
८. संलग्न गर्नु पर्ने कागजातः
(क) कम्पनी भए कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि ।
(ख) फर्म भए फर्म दर्ता भएको प्रमाणपत्र ।
(ग) नेपाली नागरिकताको प्रतिलिपि ।
माथि लेखिएको व्यहोरा ठीक सा“चो छ, झुट्ठा ठहरे कानून बमोजिम सहु“ला बुझाउ“ला ।
दरखास्तवालाको,–
सहीः–
नामः–
पूरा ठेगानाः–
मितिः–